महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

काठमाडौं, १६ चैत । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।   नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।   सो फिल्ममा हरिबंश आचार्य, विपिन … Continue reading महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख